‘बिटल्स’ म्युजियममा पुग्यो ‘नेपथ्य’, अमृत भन्छन् : अभूतपूर्व आनन्द

‘बिटल्स’ म्युजियममा पुग्यो ‘नेपथ्य’, अमृत भन्छन् : अभूतपूर्व आनन्द

लन्डन । लोकप्रिय नेपाली लोकरक ब्यान्ड नेपथ्यले हालै वेम्बली एरिनामा ऐतिहासिक कन्सर्ट प्रस्तुत गर्‍यो । आफ्ना बहुचर्चित गीतमा ब्याण्डले त्यहाँस्थित हजारौं नेपाली दर्शकलाई झुमायो । अमृत गुरुङ नेतृत्वको ब्याण्डले २३ अगस्टमा कोपनहेगन, २७ मा माल्टा, ३१ मा लिस्बन र एन्टवर्पमा ३ सेप्टेम्बरमा प्रस्तुत दिँदैछ । लण्डन कन्सर्ट लगत्तै फुर्सदमा रहेको ब्याण्डले त्यहाँको घुमाइलाई अनुभव सँगाल्ने […]

थप पुरा समाचारको लागि
TOP