बलात्कार मुद्दामा फरार रहेका व्यक्ति बेलायतबाट फर्किँदा विमानस्थलमा समातिए

५ भदौ, काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका-३ घर भएका दीपककुमार श्रेष्ठ रहेका छन् । बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई बुधबार विमानस्थलबाट पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं […]
थप पुरा समाचारको लागि