आफैंले ढालेको रुखले च्यापेर एक जनाको मृत्यु

आफैंले ढालेको रुखले च्यापेर एक जनाको मृत्यु

१८ वैशाख, काठमाडौं । मकवानपुरमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको मिथलाजुङ गाउँपालिका-१ घर भई मकवानपुरको मकवानपुरगढी गाउँपालिका-७ सुकौरामा डेरी गरी बस्ने ३१ वर्षीय राम राई रहेका छन् । प्रहरीका अनुसार बिहीबार स्थानीय रामबहादुर मोक्तानको बारीमा रहेको रुख ढाल्ने क्रममा आफैंले ढालेको रुखले च्यापेर घाइते भएका थिए । उनको उपचारको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP