स्रोत नखुलेको ३२ लाख नगदसहित दुई जना पक्राउ
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको नगद सहित सर्लाहीको मलंगवा नगरपालिका–१० झिम पुलबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीकाे रामनगर गाउँपालिका–३ घर भएका गुडु कुमार यादव र रामनगर–१ घर भएका २४ वर्षीय रुपेश कुमार यादव
थप पुरा समाचारको लागि