गर्मीले मधेसको जनजीवन प्रभावित : बिरामी बढे, मजदुर वर्ग मारमा
जनकपुरधाम । मधेस प्रदेशमा केही दिन यता अत्यधिक गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ । मधेस प्रदेशका अधिकांश जिल्लामा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत कठिन हुन थालेको छ । चर्को घाम र
थप पुरा समाचारको लागि