त्रिवि केन्द्रीय क्याम्पसमा तोकियो स्ववियु निर्वाचनको मिति
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियुन (स्ववियु) निर्वाचनको नयाँ मिति तय भएको छ। निर्वाचन १८ गते बिहान ८ बजेदेखि ४ बजेसम्मलाई तोकिएको विश्वविद्यालय क्याम्पसले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
थप पुरा समाचारको लागि