चिया उद्योगको लागि हदबन्दीको छुटमा राखेको जग्गा घरजग्गा व्यवसायमा रुपान्तरित हुन नपाउने

चिया उद्योगको लागि हदबन्दीको छुटमा राखेको जग्गा घरजग्गा व्यवसायमा रुपान्तरित हुन नपाउने

५ भदौ, काठमाडौं । सांसदहरूले एउटा प्रयोजनका लागि हदबन्दी छुटमा राखेको जग्गा अर्को प्रयोजनमा रुपान्तरित हुन नदिनेगरी भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदीय समितिबाट पास गरेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पास भएको छ । जसमा फरक प्रयोजनका लागि हदबन्दीको […]

थप पुरा समाचारको लागि
TOP