शिक्षा समितिका सदस्यलाई सुरक्षा थ्रेट : भौतिक कारबाहीसम्मको धम्की

५ भदौ, काठमाडौं । प्रनितिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकको सन्दर्भमा समितिका सदस्यहरूलाई भौतिक कारबाहीसम्मको धम्की आएकोबारे सरकारलाई जानकारी गराएको छ । बिहीबार विधेयक पारित गर्ने क्रममा उपसमितिका संयोजक समेत रहेका एमाले सांसद छविलाल विश्वकर्माले सांसदहरूलाई धम्की आएकोबारे जानकारी गराएका थिए । ‘भौतिक कारबाही सम्मको म्यासेज छ । समिति र सरकारले […]
थप पुरा समाचारको लागि