स्वीडेनको नजर राउन्ड अफ ३२ मा, पहिलो जितको खोजीमा नेदरल्यान्ड्स
५ असार, काठमाडौं । नेदरल्यान्ड्स र स्वीडेनबिच फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत ह्युस्टनस्थित एनआरजी स्टेडियममा आज रोमाञ्चक भिडन्त हुँदैछ । पहिलो खेलमा ट्युनिसियालाई ५–१ को भारी अन्तरले पराजित गर्दै स्वीडेन समूहको शीर्ष स्थानमा छ भने जापानसँग २–२ को बराबरीमा रोकिएको नेदरल्यान्ड्स आज जित्नैपर्ने दबाबमा मैदान उत्रँदै छ । खेल पण्डितहरूले अझै पनि डच […]
थप पुरा समाचारको लागि