वार्ताको चर्चाबीच युक्रेनमा रुसी आक्रमण जारी, ५७४ ड्रोन र ४० मिसाइल प्रहार

वार्ताको चर्चाबीच युक्रेनमा रुसी आक्रमण जारी, ५७४ ड्रोन र ४० मिसाइल प्रहार

५ भदौ, काठमाडौं । रुसले युक्रेनको पश्चिमी क्षेत्रमा  मिसाइल र ड्रोनद्वारा भिषण आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार रुसले यसै हप्तामा  पश्चिमी युक्रेनमा दोस्रो पटक ठूलो संख्यामा मिसाइल र ड्रोन आक्रमण गरेको हो । रुसले बिहीबार राति (स्थानीय समयअनुसार) यो साताकै ठूलो आक्रमण गरेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रुसले ५७४ ड्रोन […]

थप पुरा समाचारको लागि
TOP