के हुन्छ जब युरिक एसिडको समस्या हुँदा बियर खाइन्छ ?

युरिक एसिड हाम्रो शरीरमा प्रोटिनको विघटनबाट बन्ने एक प्रकारको फोहोर पदार्थ हो । जब प्रोटिन टुक्रिन्छ, त्यसबाट निस्कने अनावश्यक तत्वहरू मध्ये एक युरिक एसिड हो । सामान्य अवस्थामा, यो रगतमार्फत मिर्गौलाबाट बाहिर निस्कन्छ । तर, जब यो प्रक्रियामा गडबडी हुन्छ वा युरिक एसिडको मात्रा बढी हुन्छ, यो शरीरमा जम्मा हुन थाल्छ । यसले जोर्नीहरूमा क्रिस्टल […]
थप पुरा समाचारको लागि