पहिलो जितको खोजीमा इक्वेडर र कुरासाओ
५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘इ’ अन्तर्गत आज अमेरिकाको कान्सास सिटीस्थित बाउन्ड्रिङ रंगशालामा इक्वेडर र कुरासाओ आमनेसामने हुँदैछन् । आफ्नो पहिलो खेलमा आइभरी कोस्टसँग १–० को स्तब्धपूर्ण हार बेहोरेको इक्वेडर र जर्मनीसँग ७–१ को विशाल अन्तरले पराजित भएको कुरासाओ दुवैका लागि यो खेल प्रतियोगितामा टिकिरहन निकै महत्त्वपूर्ण छ । पहिलो खेलमा […]
थप पुरा समाचारको लागि