कटहरको चोप र अनारको बोक्राबाट गिजाको रोग निको पार्ने औषधिको विकास

कटहरको चोप र अनारको बोक्राबाट गिजाको रोग निको पार्ने औषधिको विकास

कटहरको चोप र अनारको बोक्राको सम्मिश्रणबाट कडा खालको गिजाको रोग (पेरियोडोन्टाइटिस) का कारण दुख्ने र खिइने समस्या समाधान गर्न नयाँ बाटो खुलेको छ। ब्राजिलका वैज्ञानिकहरूले कटहरको चोप, अनारको बोक्राको रस र कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने औषधि सिमभास्टाटिन मिलाएर एउटा विशेष बायोमेटेरियलको विकास गरेका छन्। ब्राजिलको साओ पाउलोस्थित पोन्टिफिकल क्याथोलिक युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन […]

थप पुरा समाचारको लागि
TOP