डेढ करोड ऋणको ५ करोड तिर्दा पनि नपुगेर कार कब्जा गरेको आरोप

५ भदौ, काठमाडौं । उच्चपदस्थ व्यक्तिसँग खिचिएका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै त्यसैको आडमा अवैध मिटरब्याजीको धन्दा चलाएको आरोपमा एक युवक जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-५ घर भएका ३४ वर्षीय कविराज कटुवाललाई प्रहरीले मिटरब्याज (अनुचित लेनदेन)को आरोपमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । मकवानपुरबाट पक्राउ गरेर बुधबार ललितपुर ल्याइएका […]
थप पुरा समाचारको लागि