ओलम्पिक कमिटी विवाद : अन्तर्राष्ट्रिय मान्यता आफूहरूले नै पाएको प्रधान समूहको दाबी

५ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिले आफूहरू नै अन्तर्राष्ट्रिय मान्यता प्राप्त कमिटी भएको दाबी गरेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष ध्रुव बहादुर प्रधान अध्यक्ष रहेका तदर्थ समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै आफूहरू आधिकारिक रहेको बताएको हो । ‘यो कुनै नयाँ ओलम्पिक कमिटी गठन गरिएको नभई आइओसीबाट मान्यता प्राप्त […]
थप पुरा समाचारको लागि