गोलकिपर रुमको १५ सेभ, कुरासाओलाई विश्वकपमा पहिलो अंक

गोलकिपर रुमको १५ सेभ, कुरासाओलाई विश्वकपमा पहिलो अंक

७ असार, काठमाडौं । गोलकिपर एलोय रुम नायक बन्दै १५ सेभ गरेपछि कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै फिफा विश्वकपमा पहिलो अंक जोडेको छ । उत्तर अमेरिकामा भइरहेको २३औं संस्करणको विश्वकपमा डेब्यु गरेको कुरासाओले दोस्रो खेलमा आएर पहिलो अंक जोडेको हो । समूह ई मा जर्मनी विरुद्ध पहिलो खेलमै विश्वकपमा पहिलो गोल गरेको कुरासाओले दोस्रो खेलमा […]

थप पुरा समाचारको लागि
TOP