सिंगै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौं : प्रधानमन्त्री

सिंगै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौं : प्रधानमन्त्री

५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन्  । सिस्नुपानी नेपालको प्रस्तुुति ‘जुुरुक्क कर्नाली’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने बताए […]

थप पुरा समाचारको लागि
TOP