रूससँग धेरै तेल किन्ने हामी हैनौं चीन हो : भारत

रूससँग धेरै तेल किन्ने हामी हैनौं चीन हो : भारत

५ भदौ, काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले रूस‍का राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् । अमेरिकाले भन्सार कर बढाएर रूसी तेल खरिद नगर्न दबाव बढाइरहेका बेला भारतीय विदेशमन्त्री जयशंकर रूस पुगेका हुन् । मस्को पुगेका विदेशमन्त्री जयशंकरले रूससँगको द्विपक्षीय सम्बन्धबारे आफ्ना समकक्षी लाभरोभसँग विस्तृत कुराकानी भएको बताएका छन् । […]

थप पुरा समाचारको लागि
TOP