एमालेलाई विद्या भण्डारीको सन्देश : पार्टी विकृतिविरुद्ध लड्ने,जबजको रक्षा गर्ने  

एमालेलाई विद्या भण्डारीको सन्देश : पार्टी विकृतिविरुद्ध लड्ने,जबजको रक्षा गर्ने  

‘मलाई पार्टीले जिम्मेवारी देओस् कि नदेओस् त्यससँग सरोकार छैन, म नेकपा एमालेको सदस्य हुँ’ भण्डारीले भनिन्, ‘त्यो नाताले जे सिद्धान्त धारण गरेको छु, त्यसअनुसार काम गर्ने हो । पार्टीहरूमा विकृति विसंगति फैलिएको छ भने त्यो विकृति र विसंगतिका विरुद्ध पनि म निरन्तर लडिरहन्छु ।’

थप पुरा समाचारको लागि
TOP