त्रिभुवन विश्विद्यालयका उपकुलपति बरालले बुझाए राजीनामा
१६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा बुझाएका छन् । उनले केहीदिन अघि राजीनामा लेखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको उच्च स्रोतले जनाएको छ ।
थप पुरा समाचारको लागि