योग : मानसिक शान्ति, रोग निवारण र जीवनशैली सुधारको माध्यम
योग प्राचीन भारतीय जीवनशैली र दर्शनसँग सम्बन्धित एक समग्र अभ्यास हो । यसले शरीर, मन र आत्मालाई एकताबद्ध बनाउने काम गर्छ । यसको उत्पत्ति पतञ्जलि द्वारा प्रतिपादित योगसूत्रमा पाइन्छ । आधुनिक समयमा योग केवल व्यायाम मात्र नभई मानसिक शान्ति, रोग निवारण र जीवनशैली सुधारको महत्वपूर्ण माध्यम बनेको छ । यसले खासमा के गर्छ त ? […]
थप पुरा समाचारको लागि