स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

रसुवा । स्याफ्रुबेँसी-रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल र चीनबीचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीबाट रसुवागढीसम्म स्तरोन्नति थालिएको हो। उक्त खण्डको स्तरोन्नतिका

थप पुरा समाचारको लागि
TOP