प्राज्ञिक तिर्थ पाणिनि तपोभूमिबारे विमर्श
काठमाडाैँ । अर्घाखाँची जिल्लामा अवस्थित ऐतिहासिक र प्राज्ञिक स्थल पाणिनि तपोभूमिलाई संरक्षण सम्बर्द्धन र प्रचारप्रसार गर्नका लागि राजधानीमा बृहत् भेला र विमर्श सम्पन्न भएको छ । पाणिनि तपोभूमि व्यवस्थापन संरक्षण तथा सम्बर्द्धन समितिको आयोजनामा यस्तो कार्यक्रम भएको हो । कार्यक्रमका
थप पुरा समाचारको लागि