प्रतिनिधि सभामा भूमि विधेयकको प्रतिवेदन पेस हुँदै
६ भदौ, काठमाडौं । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्न लागेको हो । प्रतिनिधि सभाको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि […]
थप पुरा समाचारको लागि