रास्वपा महाधिवेशन : बन्दसत्रमा केके हुँदैछ ?
८ असार, काठमाडौं । चितवनमा रास्वपाको पहिलो महाधिवेशन जारी छ । आज दोस्रो दिन बन्दसत्र सुरु हुँदैछ । बन्दसत्र बिहान ८ बजेबाट सुरु गर्ने भनिए पनि प्रतिनिधिहरूको उपस्थिति र ब्रेकफास्टका कारण केही ढिला गरी मात्रै सुरु हुने देखिएको छ । बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवदेन, आर्थिक प्रतिवेदनहरु पेश […]
थप पुरा समाचारको लागि