८०० प्रहरी इकाइ कार्यालयविहीन, छैनन् शौचालय

८०० प्रहरी इकाइ कार्यालयविहीन, छैनन् शौचालय

प्रहरी कार्यालय, ब्यारेक र शौचालयको अवस्था दयनीय छ । कतिपय ठाउँमा आफ्ना भवन र शौचालय छैनन् । भएका ठाउँमा पनि जीर्ण छन् । नागरिकको सुरक्षा गर्ने प्रहरी भवनकै कारण आफ्नै बन्दोबस्तीका सामानहरू सुरक्षित गर्नुपर्ने चिन्तामा छ ।

थप पुरा समाचारको लागि
TOP