सुन्धाराको सिभिल मलबाट ६ थान नक्कली हतियारसहित एकजना पक्राउ

सुन्धाराको सिभिल मलबाट ६ थान नक्कली हतियारसहित एकजना पक्राउ

६ भदौ, काठमाडौं । प्रहरीले सुन्धारास्थित सिभिल मलबाट ६ थान नक्कली हतियारसहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो साढे १२ बजे प्रहरी वृत्त जनसेवाको टोलीले सिभिल मलको पाँचौ तलामा सन्चालित द टोय स्टोरमा खानतलासी गरी सक्कलीजस्तै देखिने नक्कली हतियारहरु बरामद गरेको हो । धादिङको निलकण्ठ–३ घर भई बसुन्धारा बस्ने सन्तोषी श्रेष्ठले सञ्चालन गरेको […]

थप पुरा समाचारको लागि
TOP