सिद्धार्थ राजमार्ग खुल्यो, कालीगण्डकी करिडोर अवरुद्ध

सिद्धार्थ राजमार्ग खुल्यो, कालीगण्डकी करिडोर अवरुद्ध

६ भदौ, काठमाडौं । पहिरो पन्छाएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड सन्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा गएराति १ बजेतिर पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको थियो । आज बिहान करिब साढे सात बजेतिर पहिरो पन्छाएर दुईतर्फी नै सडक खुलेको र सवारी साधनहरु गन्तव्यमा गइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश […]

थप पुरा समाचारको लागि
TOP