प्रधानमन्त्री बालेन शाहबाट हात्ती प्रजनन केन्द्रको निरीक्षण   

प्रधानमन्त्री बालेन शाहबाट हात्ती प्रजनन केन्द्रको निरीक्षण   

८ असार, चितवन  । प्रधानमन्त्री बालेन शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गरेका छन् । प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुगेका हुन् । खोरसोरस्थित तालिम केन्द्रमा अहिले नौ वटा माउ र सात वटा हात्तीका छावा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री […]

थप पुरा समाचारको लागि
TOP