सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर

सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर

६ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८ सय ४६ जनाका लागि भर्ना खुलेको हो । जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ । त्यसपछि भान्छे २६, कूचिकार १०, सूचिकार १३, केशकर्तक १० र चर्मकर्मी १ जनाका लागि जागिरको अवसर छ । यी पदहरुमा […]

थप पुरा समाचारको लागि
TOP