लुम्बिनीमा डीएपी मल वितरणको नयाँ कोटा निर्धारण

६ भदौ, बुटवल । लुम्बिनी प्रदेशमा कृषकलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउने व्यवस्था अन्तर्गत हाललाई प्राप्त भएको डीएपी मलको नयाँ कोटा निर्धारण गरिएको छ । प्रदेश सरकारले करिब ११ हजार ४४ मेट्रिक टन डीएपी मल वितरण गर्ने कोटा तोकेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको योजना तथा अनुगमन महाशाखाले सार्वजनिक गरेको विवरण […]
थप पुरा समाचारको लागि