भारत-चीन साझेदारी कुनै तेस्रो देशविरुद्ध होइन : वाङ यी

६ भदौ, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको जिकिर गरेका छन् । पाकिस्तान भ्रमणमा रहेका वाङ यीले बिहीबार इस्लामावादमा पाकिस्तानका परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री इसहाक दारसँग संयुक्त पत्रकार सम्मेलनमा दुई देशको सम्बन्धले अन्य कुनै मुलुकलाई असर नगर्ने पनि बताए । उनले भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाएका […]
थप पुरा समाचारको लागि