देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला

देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला

६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताएका छन् । उनले सबै मिलेर देशलाई कसरी अघि बढाउन सकिन्छ भन्ने सकारात्मक सोचका साथ अघि बढ्न जरुरी रहेको पनि बताए । काठमाडौंमा शुक्रबार ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले […]

थप पुरा समाचारको लागि
TOP