पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान

पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान

काठमाडौँ । आज मंगलबार देशभरको मौसममा मिश्रित अवस्था देखिएको छ।  जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार पश्चिम तराईका केही सहरमा अत्यधिक गर्मीको महसुस हुनेछ भने पहाडी तथा पूर्वी भेगमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। देशका विभिन्न

थप पुरा समाचारको लागि
TOP