अरिङ्गालले डस्दा ७ वर्षीय बालकको मृत्यु, ५ जना बिरामी

६ भदौ, बुटवल । रोल्पाको त्रिवेणी गाउँपालिका–७ धाक्रीपानीका एक बालकको अरिङ्गालको डसाइबाट मृत्यु भएको छ । पाँच जना बिरामी परेका छन् । भदौ ५ गते विद्यालयबाट घर फर्कने क्रममा अरिङ्गालले डस्दा ७ वर्षीय मोहन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा रेउघा अस्पतालमा मृत्यु भएको हो । अन्य पाँच जनालाई थप उपचारका […]
थप पुरा समाचारको लागि