धितोपत्र बोर्ड सञ्चालक समितिमा सीए आनन्द वाग्ले नियुक्त

धितोपत्र बोर्ड सञ्चालक समितिमा सीए आनन्द वाग्ले नियुक्त

६ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका तर्फबाट उपाध्यक्ष सीए आनन्द राज शर्मा वाग्ले नियुक्त भएका छन् । वाग्लेलाई बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रबार शपथ गराएका छन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका प्रतिनिधि रहने व्यवस्था रहे बमोजिम वाग्ले […]

थप पुरा समाचारको लागि
TOP