विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सरकारी वकिलको कार्यालयमा लगिएको छ। उनलाई माइतीघर स्थित विशेष सरकारी वकिलको कार्यालयमा लगिएको हो। सरकारी वकिलले उनलाई हिरासतमा राख्न विशेष अदालतमा म्याद थप प्रयोजनार्थ पेस गर्नुपर्ने कानुनी प्रावधान छ। पौडेललाई सोमबार सम्पत्ति
थप पुरा समाचारको लागि