विष्णुको पक्षमा बडालको बहस– मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ
९ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको गाडी उपयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान हुनुपर्ने माग गरेका छन् । विशेष अदालतमा बहस गर्दै उनले सरकारले राजनीतिक प्रतिशोधका आधारमा अनुसन्धान अघि बढाएको भनी पूर्वमन्त्री विष्णु पौडेलको पक्राउमा प्रश्न उठाएका हुन् । सोमबार पक्राउ परेका पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धिकरण […]
थप पुरा समाचारको लागि