शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

शिक्षक महासंघले भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने‍ छ । भदौ २१ गतेपछिको दोस्रो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यकम ल्याउने महासंघले जनाएको छ ।

थप पुरा समाचारको लागि
TOP