तीज म्युजिक अवार्ड : प्रकाश र मधु सर्वोत्कृष्ट गायक-गायिका

तीज म्युजिक अवार्ड : प्रकाश र मधु सर्वोत्कृष्ट गायक-गायिका

काठमाडौँ । २१ विधामा ‘म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’ प्रदान गरिएको छ । अभिनेत्री लक्ष्मी गिरीलाई विशिष्ट नारी सम्मान प्रदान गरियो । अभिनेत्री दीपाश्री निरौला र गायिकाद्वय मन्जु थापा र हरिमाया गुरुङलाई नारीरत्न सम्मान प्रदान गरिएको छ । सांसद रेखा यादव, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अवार्ड अध्यक्ष सविता पोखरेल, पत्रकार शान्तिप्रिय लगायतले […]

थप पुरा समाचारको लागि
TOP