पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई ललितपुरको पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा राखिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा
थप पुरा समाचारको लागि