गलकोट क्याम्पसको भ्यान दुर्घटना हुँदा ६ जना घाइते

गलकोट क्याम्पसको भ्यान दुर्घटना हुँदा ६ जना घाइते

६ भदौ, ढोरपाटन । बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहान गलकोट बहुमुखी क्याम्पसको ग १ झ ७४३ नम्बरको भ्यान दुर्घटना भएको हो । दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमिला विक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन […]

थप पुरा समाचारको लागि
TOP