‘बिग बोस १९’मा ‘द अन्डरटेकर’ आउने चर्चा, अन्य प्रतिस्पर्धी को छन् ?

‘बिग बोस १९’मा ‘द अन्डरटेकर’ आउने चर्चा, अन्य प्रतिस्पर्धी को छन् ?

मुम्बई । सलमान खानले होस्ट गर्ने भारतीय रियालिटी टिभी शो ‘बिग बोस’को १९ औं सिजनमा सहभागि हुने प्रतिस्पर्धीको नाम औपचारिकरुपमा घोषणा त भएको छैन तर, अनुमानहरू भैरहेका छन् । यो शोमा वल्र्ड रेस्लिङ इन्टरटेनमेन्टका सुपरस्टार मार्क क्यालवे अर्थात ‘द अन्डरटेकर’ प्रतियोगीको रुपमा सामेल हुने चर्चा छ । डब्लुडब्लुईका सबैभन्दा ठूला नामहरू मध्ये एक अन्डरटेकर, माइक […]

थप पुरा समाचारको लागि
TOP