‘एक चिहान’ नाटक भदौ २२ गतेदेखि प्रज्ञा भवनमा

काठमाडौं । हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यास ’एक चिहान’ माथि आधारित शैक्षिक नाटक राजधानीमा मञ्चन हुने भएको छ । नाट्यशालाको प्रस्तुति तथा निर्देशक नकुल पौड्यालको निर्देशनमा तयार गरिएको नाटक भदौ २२ गतेदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा नियमित रूपमा देखाइनेछ । यसअघि बुटवल, चितवन र हेटौंडालगायतका स्थानमा ५४ शो सफलतापूर्वक सम्पन्न गरिसकेको नाटकले विद्यार्थी, शिक्षक, साहित्यप्रेमी र नाट्यकर्मीको […]
थप पुरा समाचारको लागि