विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ५६ करोड

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ५६ करोड

१० असार, विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ । बुधबारको नगरसभामा उपप्रमुख शिल्पा निरला कार्कीले चालु आर्थिक वर्षको भन्दा १० करोड कमको बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ६८ करोड २८ लाख २० हजार […]

थप पुरा समाचारको लागि
TOP