अनुहारको पक्षघात कसलाई हुनसक्छ ? के छ उपचार ?

अनुहारको पक्षघात एक यस्तो अवस्था हो, जसमा अनुहारका मांसपेशीहरू कमजोर भई काम गर्न छोड्छन् । यो समस्या स्नायुमा अचानक आएको गडबडीका कारण देखिन्छ, जसले अनुहारको एक भागको स्वरूप नै बिग्रन सक्छ । प्रायः यो रोगले अनुहारको एकापट्टि मात्र असर गर्छ, तर दुर्लभ अवस्थामा दुवै भागमा पनि असर पर्नसक्छ । नेपालमा यो रोगको प्रकोप पछिल्लो समय […]
थप पुरा समाचारको लागि