पिताको महत्व बुझाउने यी ८ फिल्म

हामीले मान्दै आएकाछौं पिता परिवारको पिलर हो, जसले पूरा परिवारलाई आफ्नो काँधमा बोकेर हिँडिरहेको हुन्छ । आफ्ना छोराछोरीका आकांक्षा, उद्देश्य र सपनाहरूका लागि हरक्षण संघर्ष गरिरहेको हुन्छ । पिताको भूमिका केवल आर्थिक सहयोगमा सीमित छैन । भावनात्मक, नैतिक र सामाजिक जिम्मेवारी पनि उत्तिकै हुन्छ । यहाँ केही त्यस्ता फिल्मको चर्चा गर्न लागिएको छ । यसमा […]
थप पुरा समाचारको लागि