सिन्धुलीमा लागुऔषधको बढ्दो कारोबार, खैरो हेरोइनसहित एक पक्राउ

सिन्धुलीमा लागुऔषधको बढ्दो कारोबार, खैरो हेरोइनसहित एक पक्राउ

६ भदौ, काभ्रेपलाञ्चोक । सिन्धुली प्रहरीले एक युवकलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा कल्याणपुर–११ का २३ वर्षीय जितेन्द्र कुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए । बिहीबार बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको मधेशप्रदेश –०४–००१ ज ०१५५ नम्बरको ईभी सवारी भिमान चेकपोस्टमा जाँचका क्रममा राउतले बोकिरहेको […]

थप पुरा समाचारको लागि
TOP