एएफसी महिला च्याम्पियन्स लिग छनोट खेल्न एपीएफ क्लब उज्बेकिस्तान प्रस्थान

एएफसी महिला च्याम्पियन्स लिग छनोट खेल्न एपीएफ क्लब उज्बेकिस्तान प्रस्थान

६ भदौ, काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा सहभागिता जनाउन नेपालको एपीएफ क्लब उज्बेकिस्तान प्रस्थान गरेको छ। एपीएफको टोली शुक्रबार उज्बेकिस्तान गएको हो । एपीएफले छनोटमा साउदी अरेबियाको अल नासरसहित ३ टोलीसँग खेल्ने छ । नेपाल समूह बी मा परेको छ । यो समूहमा एपीएफ र अल नासेरसँगै उज्वेकिस्तानको पीएफसी नासाफ र थाइल्याण्डको […]

थप पुरा समाचारको लागि
TOP