राजसंस्थालाई अपमान गरेको मुद्दाबाट थाई पूर्वप्रधानमन्त्री थाक्सिनले पाए सफाई

सिनावात्राले कोरियाली समाचारपत्रलाई दिएको अन्तर्वार्तामा सन् २०१४ मा आफ्नी बहिनी यिङलकको निर्वाचित सरकारमाथि भएको सैनिक ‘कू’मा 'दरबारका केही व्यक्ति' र थाई राजा सल्लाहकार परिषद् (प्रिभी काउन्सिल) को संलग्नता रहेको बताएका थिए।
थप पुरा समाचारको लागि